शब्दकोश प्रविष्टि
रोजाना
वि.क्रि.वि.ना.
दिनदिनको; दैनिक । (उदा.- तपाईँको रोजाना खर्च कति छ?) क्रि.वि.
हररोज; प्रतिदिन; नित्य । ना.
दैनिक हिसाबले सधँपाइने वेतन वा पारिश्रमिक ।
उदाहरण
(उदा.- तपाईँको रोजाना खर्च कति छ?)व्युत्पत्ति
[फा. रोजाना]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048680- मुद्रित पृष्ठ
- 1087