शब्दकोश प्रविष्टि

रोचना

ना.
  1. कुनै मङ्गलकार्यमा देवतालाई चढाइने अबिरजस्तो रातो चूर्ण; रोरी; रचना ।

  2. शोभा बढाउने वस्तु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048665
मुद्रित पृष्ठ
1087