शब्दकोश प्रविष्टि

रोगाउनु

  1. रोग लाग्नु; बिरामी पर्नु ।

  2. निकै दिन बिरामी हुनु; थलिनु ।

व्युत्पत्ति

[रोग+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048655
मुद्रित पृष्ठ
1087