शब्दकोश प्रविष्टि

रोखपोख

ना.
  1. जग्गाजमिन आदिको उब्जनी हुनेनहुने, असलखराब आदि छुट्ट्याउने र मिलाउने काम ।

  2. सापोनापो; सरदर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048646
मुद्रित पृष्ठ
1087