शब्दकोश प्रविष्टि
रोकसिङ
ना.
ना. [रोक+सिङ] गलँचा बुन्ने चौकोसको भित्र तल्लापट्टि ऊनी धागो आदि अल्झाउन राखिने र गलँचा बुनिँदै जाने डन्डी वा लट्ठी ।
व्युत्पत्ति
[रोक+सिङ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048636- मुद्रित पृष्ठ
- 1086
शब्दकोश प्रविष्टि
ना. [रोक+सिङ] गलँचा बुन्ने चौकोसको भित्र तल्लापट्टि ऊनी धागो आदि अल्झाउन राखिने र गलँचा बुनिँदै जाने डन्डी वा लट्ठी ।
[रोक+सिङ]
npbs2075-10-048636