शब्दकोश प्रविष्टि

रोक्नु

स.क्रि.
  1. भइरहेको कुनै कामकुरो बीचैमा छोड्नु; स्थगित गर्नु; रोक्का गर्नु ।

  2. हुन लागेको कामकुरा हुन नदिनु; प्रतिबन्ध लगाउनु; निषेध गर्नु; मनाही गर्नु ।

  3. भाँजी हाल्नु; छेक्नु, थुन्नु ।

  4. सवारीसाधन आदिलाई अड्याउनु; अगाडि जान नदिनु; थाम्नु ।

व्युत्पत्ति

[सं. रुध्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048629
मुद्रित पृष्ठ
1086