शब्दकोश प्रविष्टि
रैबन्दी२
ना.
रैतीका नाउँमा जग्गाजमिन दर्ता गर्ने काम वा त्यस्तो दर्ता गरिएको जग्गाको मालपोत दर्तावाल रैतीले नै बुझाउने व्यवस्था ।
रीतिथिति ।
व्युत्पत्ति
[अ. रैयत+फा. बन्द]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048619- मुद्रित पृष्ठ
- 1086