शब्दकोश प्रविष्टि
रैक्रिया
ना.
ना. [रही+क्रिया] कारणवश मरेको रातपछि ढिकुरो उठाइने र ढिकुराको काम एकदुई दिनमै सकी गरिने क्रिया; छोटकरी क्रिया ।
व्युत्पत्ति
[रही+क्रिया]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048609- मुद्रित पृष्ठ
- 1086
शब्दकोश प्रविष्टि
ना. [रही+क्रिया] कारणवश मरेको रातपछि ढिकुरो उठाइने र ढिकुराको काम एकदुई दिनमै सकी गरिने क्रिया; छोटकरी क्रिया ।
[रही+क्रिया]
npbs2075-10-048609