शब्दकोश प्रविष्टि

रेतिलो

वि.
  1. रेतको जस्तै धार भएको ।

  2. बलौटे ।

व्युत्पत्ति

[रेत+ इला]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048576
मुद्रित पृष्ठ
1085