शब्दकोश प्रविष्टि
रेचकी
ना.
ना. [फा. रेजगी] प्रायः एकपैसेदेखि पच्चिसपैसेसम्मको चानचुने सिक्का; चानचुन; खुद्रा ।
व्युत्पत्ति
[फा. रेजगी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048544- मुद्रित पृष्ठ
- 1084–1085
शब्दकोश प्रविष्टि
ना. [फा. रेजगी] प्रायः एकपैसेदेखि पच्चिसपैसेसम्मको चानचुने सिक्का; चानचुन; खुद्रा ।
[फा. रेजगी]
npbs2075-10-048544