शब्दकोश प्रविष्टि
रे२
निपा.
निपा. लख काट्दा वा प्रत्यक्ष थाहा नभएको कुरो बताउँदा वाक्यको पुछारमा प्रयोग हुने शब्द; अरे (उदा.- भान्दाइ पनि घर आउनुभएको थियो रे ।)
उदाहरण
(उदा.- भान्दाइ पनि घर आउनुभएको थियो रे ।)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048518- मुद्रित पृष्ठ
- 1084