शब्दकोश प्रविष्टि

रूपी

वि.
  1. अरूको रूप लिएको हो कि भनेजस्तो; रूपधारी; अवतारी ।

  2. राम्रो लाग्ने; सुन्दर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048514
मुद्रित पृष्ठ
1084