शब्दकोश प्रविष्टि
रूढि
ना.वि.
धेरै समयदेखि चलेको प्रथा; चलन ।
उठान; उत्पत्ति; जन्म ।
प्रसिद्धि; फैलोट; वृद्धि ।
प्रचलित अर्थ । वि.
पहिलेदेखि चलेको; परम्परादेखि मानिँदै आएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048474- मुद्रित पृष्ठ
- 1083