शब्दकोश प्रविष्टि

रुम्जाटार

ना.

ना. [रुम्जा (स्थान)+टार] ओखलढुङ्गा जिल्लामा पर्ने जोसमनी सम्प्रदायका सन्त ज्ञान दिलदासको प्रसिद्ध कर्मभूमि । नेपालको ठुलो टार । पुर्वेली गुरुङहरूको मुख्य वासस्थान ।

व्युत्पत्ति

[रुम्जा (स्थान)+टार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048448
मुद्रित पृष्ठ
1082