शब्दकोश प्रविष्टि

रुद्राक्षि

ना.
  1. वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुलको तीन गुना बराबरको नाप; पर्वन, अग्नि वा विद्या बराबरको नाप ।

  2. तीन अमल बराबरको नाप; तीन अङ्गुल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048406
मुद्रित पृष्ठ
1082