शब्दकोश प्रविष्टि

रुचि

ना.
  1. खाने मन वा इच्छा; भोगको चाहना; भोक ।

  2. अभिलाषा; धोको; चाह ।

  3. खानेकुराको स्वाद ।

  4. कुनै वस्तुलाई मन पराउने काम; खुसीलाग्दो चाख ।

  5. किरण; कान्ति; आभा; चमक ।

  6. सौन्दर्य; शोभा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048379
मुद्रित पृष्ठ
1081