शब्दकोश प्रविष्टि

रुगा

ना.

ना. [सं. रुज्] आँखा राता र रसिला हुने, नाकबाट पानी अनि पातलो सिँघान चुहिने, बारबार छिउँ लाग्ने र ज्वरोसमेत आउने एक रोग;रुघा ।

व्युत्पत्ति

[सं. रुज्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048363
मुद्रित पृष्ठ
1081