शब्दकोश प्रविष्टि

रुगरुग

क्रि.वि.

क्रि.वि. [अ.मू.] केटाकेटी वा किरा–फट्याङ्ग्रा हिँड्ने चालले; रगरग ।

व्युत्पत्ति

[अ.मू.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048358
मुद्रित पृष्ठ
1081