शब्दकोश प्रविष्टि
रुनु
अ.क्रि.
मन दुःखित भएर आँसु चुहाउँदै विलाप गर्नु; रुदन गर्नु; सुँक्कसुँक्क गर्नु वा डाँको छोड्नु ।
कसैको अप्रिय व्यवहारबाट हैरान हुनु ।
ज्यादै दुःखित वा खिन्न हुनु ।
कसैसँग गएर दुःखपुकारा गर्नु; मनको बह पोख्नु ।
व्युत्पत्ति
[सं. रुद]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048330- मुद्रित पृष्ठ
- 1080