शब्दकोश प्रविष्टि
रीति
ना.
कुनै काम गर्ने काइदा, किसिम वा ढङ्ग; परिपाठ ।
कामको परिपाटी वा पद्धति ।
पुर्ख्यौली चलन; रिवाज; प्रथा ।
विधान; नियम ।
साहित्यमा ओज, माधुर्य, प्रसाद आदि गुण उत्पन्न गर्ने विशिष्ट पदरचना (लाटी, गौडी, पाञ्चाली आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048307- मुद्रित पृष्ठ
- 1080