शब्दकोश प्रविष्टि

रिहर्सल

ना.

ना. [अङ.] नृत्य, गीत, नाटक आदि दर्शकसमक्ष प्रस्तुत गर्नुभन्दा पहिले गरिने अभ्यास; कुनै कामकुराको पूर्वाभ्यास ।

व्युत्पत्ति

[अङ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048302
मुद्रित पृष्ठ
1080