शब्दकोश प्रविष्टि
रिसाउनु
अ.क्रि.
कुनै कुरा, काम, कारण आदिमा चित्त नबुझी कसैसँग क्रुद्ध हुनु; रिस उठनु; जङ्गिनु; चिढिनु ।
अप्रसन्न हुनु; नाराज हुनु ।
व्युत्पत्ति
[रिस+आउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048296- मुद्रित पृष्ठ
- 1080
शब्दकोश प्रविष्टि
कुनै कुरा, काम, कारण आदिमा चित्त नबुझी कसैसँग क्रुद्ध हुनु; रिस उठनु; जङ्गिनु; चिढिनु ।
अप्रसन्न हुनु; नाराज हुनु ।
[रिस+आउ+नु]
npbs2075-10-048296