शब्दकोश प्रविष्टि
रिस
ना.
मन नपर्ने, अनुचित वा अन्यायको काम भएको देखेर कसैप्रति मनमा उठने रोष; क्रोध, कोप; जङ ।
कुनै कारणवश कसैप्रति गरिने डाहा; ईर्ष्या; द्वेष ।
व्युत्पत्ति
[सं. रोष]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048290- मुद्रित पृष्ठ
- 1079
शब्दकोश प्रविष्टि
मन नपर्ने, अनुचित वा अन्यायको काम भएको देखेर कसैप्रति मनमा उठने रोष; क्रोध, कोप; जङ ।
कुनै कारणवश कसैप्रति गरिने डाहा; ईर्ष्या; द्वेष ।
[सं. रोष]
npbs2075-10-048290