शब्दकोश प्रविष्टि

रिल

ना.
  1. धागो बेरिने लट्टाइजस्तो काठको साधन वा त्यसमा बेरिएको धागो ।

  2. टिनबाट मट्टीतेल झक्ने एक प्रकारको पम्प ।

  3. कुनै यन्त्रको घुम्ने भाग ।

  4. चारकुने फल्याकलाई तल र माथिबाट आधाआधीजसो चिरी बिचमा कपेर साङ्ली पारी बनाइएको, जिल्ददार किताब खोलेर राख्न हुने खटिया; च्यापे; कठौतो ।

व्युत्पत्ति

[अङ. रील]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048287
मुद्रित पृष्ठ
1079