शब्दकोश प्रविष्टि

रिमरिम

क्रि.वि.वि.
  1. अलिअलि उज्यालो हुने किसिमले; मिरमिर; झसमिस ।

  2. हल्का चालले पानी पर्ने गरी; रिमझिम ।

व्युत्पत्ति

[अ.मू. रिम्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048272
मुद्रित पृष्ठ
1079