शब्दकोश प्रविष्टि

रिन

ना.

ना. [सं. ऋण] भाकाभित्र ब्याजसुद्ध अथवा ब्याजविना साँवा मात्र बुझाउने गरी सापटी लिएको धन; ऋण ।

व्युत्पत्ति

[सं. ऋण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048253
मुद्रित पृष्ठ
1079