शब्दकोश प्रविष्टि

रित्तो

वि.
  1. भित्र केही नभएको; खाली ।

  2. सारहीन; निस्सार; खोक्रो । स्त्री. रित्ती ।

व्युत्पत्ति

[सं. रिक्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048251
मुद्रित पृष्ठ
1079