शब्दकोश प्रविष्टि

रिट

ना.सर्व
  1. राज्य वा न्यायालय आदिद्वारा कसैलाई कुनै काम गर्न वा नगर्नका लागि दिइने आज्ञापत्र ।

  2. कुनै मुद्दाको विषय कानुनबाट टुङ्गो लगाउन नमिल्ने अवस्थामा सम्बन्धित व्यक्तिले कानुनी उपचारका निम्ति सर्वोच्च अदालतमा दिने निवेदन ।

व्युत्पत्ति

[अङ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048231
मुद्रित पृष्ठ
1078