शब्दकोश प्रविष्टि

रिजिमन्ट

वि.ना.
  1. भएजति सबै; खलिकपुर; तमाम । ना.

  2. धेरै जनाको फौज वा समूह ।

  3. रेजिमेन्ट ।

व्युत्पत्ति

[अङ. रेजिमेन्ट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048226
मुद्रित पृष्ठ
1078