शब्दकोश प्रविष्टि

रिजर्भ

ना.वि.
  1. पूरै शुल्क वा अग्रिम रकम दिएर कुनै स्थान, वस्तु, गाडी आदि सुरक्षित गर्ने वा खेलतमासा, सवारी आदिको आसन ओगट्ने काम । वि.

  2. आफ्नै मात्र हकको; एकलौटी ।

व्युत्पत्ति

[अङ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048225
मुद्रित पृष्ठ
1078