शब्दकोश प्रविष्टि
रिकाब
ना.
ना. [अ.] घोडा चढ्दा गोडा अड्याउने काठीमा झुन्ड्याइएको पाउदान ।
व्युत्पत्ति
[अ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048199- मुद्रित पृष्ठ
- 1078
शब्दकोश प्रविष्टि
ना. [अ.] घोडा चढ्दा गोडा अड्याउने काठीमा झुन्ड्याइएको पाउदान ।
[अ.]
npbs2075-10-048199