शब्दकोश प्रविष्टि

राह

ना.
  1. बाटो; मार्ग ।

  2. परिआएको बेला बाटो बनाउने एक खालको रकम वा कर ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048176
मुद्रित पृष्ठ
1077