शब्दकोश प्रविष्टि
राष्ट्रिय सेवा दल
ना.
ना. छात्रछात्राहरूमा राष्ट्रिय भावनाको वृद्धि गरी उनीहरूलाई योग्य र अनुशासित नागरिक बनाउन तथा नेतृत्वको क्षमता बढाउन सैनिक तालिम वा शिक्षा दिइने दल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048157- मुद्रित पृष्ठ
- 1077