शब्दकोश प्रविष्टि

राष्ट्रिय बिमा संस्थान

ना.

ना. निर्जीवनबिमा र जीवन–बिमा दुई प्रकारका बिमा–व्यवसाय चलाई निर्धारित रकम लिने र त्यसरी बिमा भएका वस्तु, व्यक्ति आदिलाई भौतिक क्षतिबाट सुरक्षा गर्ने तथा भविष्यका निम्ति आर्थिक संरक्षण दिने कार्य गर्ने बिमासंस्थान ऐनद्वारा स्थापित संस्था ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048155
मुद्रित पृष्ठ
1077