शब्दकोश प्रविष्टि

राष्ट्रिय झन्डा

ना.
  1. कुनै राष्ट्रको प्रतीक र परिचयात्मक सङ्केतका रूपमा सृजित तथा निर्मित झन्डा ।

  2. नेपालको संविधानअनुसार, सिम्रिक रङको भुईँ र गाढा निलो रङको किनारा भएको, दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बिचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झन्डा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048141
मुद्रित पृष्ठ
1076–1077