शब्दकोश प्रविष्टि

राष्ट्रियगान

ना.
  1. राष्ट्रले मान्यता दिएको गाना; राष्ट्रको गान; राष्ट्रिय गीत ।

  2. नेपाल सरकारबाट स्वीकृत राष्ट्रिय मान्यताप्राप्त स्वदेशगान ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048138
मुद्रित पृष्ठ
1076