शब्दकोश प्रविष्टि

रावण

ना.वि.
  1. लङ्काको राजा तथा रामद्वारा मारिएको रामायणको प्रसिद्ध प्रतिनायक । वि.

  2. हाहाकार गराउने; अत्याचारी; दुष्ट र मिचाहा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048108
मुद्रित पृष्ठ
1076