शब्दकोश प्रविष्टि

रालो

ना.

ना. [सं. रणन] घण्टाको बिचमा रहने र हल्लाउँदा घण्टा बज्ने दण्डाकार लङ्गुर ।

व्युत्पत्ति

[सं. रणन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048107
मुद्रित पृष्ठ
1076