शब्दकोश प्रविष्टि

रायो

ना.
  1. तोरीका जस्ता कोसा, पहँला फूल र ठुलठुला पात हुने, तरकारीका निम्ति प्रसिद्ध एक जातको साग वा त्यसको तोरीजस्तो गेडा (फल); राई; पाच्छैं ।

  2. पिप्लाको बीज ।

व्युत्पत्ति

[सं. राजिका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048100
मुद्रित पृष्ठ
1075