शब्दकोश प्रविष्टि

रामारुमी

वि.
  1. कतै पनि केही नदेखिने; निस्पट्ट; गाढा (अँध्यारो) । (उदा.- बेसीमै रामारुमी भइसकेकाले हिजो गाउँ आउन सकिएन ।)

  2. सुनसान; चकमन्न । (उदा.- जाडामा नौ बजेतिर नयाँ सडक पनि रामारुमी भइसक्छ ।)

उदाहरण

(उदा.- बेसीमै रामारुमी भइसकेकाले हिजो गाउँ आउन सकिएन ।)
(उदा.- जाडामा नौ बजेतिर नयाँ सडक पनि रामारुमी भइसक्छ ।)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048083
मुद्रित पृष्ठ
1075