शब्दकोश प्रविष्टि

राममन्दिर

ना.
  1. नेपालको प्रसिद्ध तीर्थस्थल जनकपुरमा रहेको रामको प्रसिद्ध मन्दिर ।

  2. रामको मूर्तिप्रतिष्ठापित भएको मन्दिर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048067
मुद्रित पृष्ठ
1075