शब्दकोश प्रविष्टि
रामफल
ना.
ना. केराका पातजस्ता भालाकार र तिखा टुप्पा हुने दाँतीदार किनारा भएको, बास्ना आउने ठुलो सेतो फूल फुल्ने, ठुला फल लाग्ने, मृगौलाजस्ता बिउ हुने एक जातको रुखविशेष ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048062- मुद्रित पृष्ठ
- 1075
शब्दकोश प्रविष्टि
ना. केराका पातजस्ता भालाकार र तिखा टुप्पा हुने दाँतीदार किनारा भएको, बास्ना आउने ठुलो सेतो फूल फुल्ने, ठुला फल लाग्ने, मृगौलाजस्ता बिउ हुने एक जातको रुखविशेष ।
npbs2075-10-048062