शब्दकोश प्रविष्टि

रामतोरियाँ

ठुलठुला पाँचचोसे पात हुने, सेता र कलेजी रङका फूल फुल्ने एक प्रकारको बोट वा त्यसैको तरकारी खाइने खस्रो कोसा (फल); भिण्डी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048053
मुद्रित पृष्ठ
1074