शब्दकोश प्रविष्टि
रामकसुर
ना.
ना. लाम्चा कुनाकुना परेका पात हुने, निला फूल फुल्ने र मुगीका जस्ता लामा कोसा हुने एक जातको लहरो वा त्यसैको सखरखण्डजस्तो गानु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048046- मुद्रित पृष्ठ
- 1074
शब्दकोश प्रविष्टि
ना. लाम्चा कुनाकुना परेका पात हुने, निला फूल फुल्ने र मुगीका जस्ता लामा कोसा हुने एक जातको लहरो वा त्यसैको सखरखण्डजस्तो गानु ।
npbs2075-10-048046