शब्दकोश प्रविष्टि
राफसाफ
ना.वि.
सबै पूरा हुने वा टुङ्गिने काम ।
हिसाब आदिको फर्छ्यौट वा चुक्ताचुक्ती ।
सुग्घरसफाइ ।
समस्याको समाधान; निराकरण । वि.
सफा; सुग्घर ।
झन्जट नरहेको; झमेला हटाइएको ।
समस्या समाधान भएको ।
व्युत्पत्ति
[अ. रफ्स (हटाएको)+अ. साप]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048040- मुद्रित पृष्ठ
- 1074