शब्दकोश प्रविष्टि
राधा
ना.
महाभारतकालीन वृषभानुकी छोरी र कृष्णकी प्रियतमा; राधिका ।
महाभारतका प्रसिद्ध योद्धा कर्णलाई पाल्ने एक स्त्री ।
वैशाख पूर्णिमा ।
विशाखा नक्षत्र ।
समृद्धि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048017- मुद्रित पृष्ठ
- 1074