शब्दकोश प्रविष्टि

रात्तै

निपा.

निपा. उदेक, आश्चर्य आदि जनाउँदा प्रयुक्त हुने शब्द । (उदा.- तिमीले भन्दैमा कहाँ मान्छु र रात्तै ।)

उदाहरण

(उदा.- तिमीले भन्दैमा कहाँ मान्छु र रात्तै ।)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048012
मुद्रित पृष्ठ
1073