शब्दकोश प्रविष्टि

रातोपिरो

वि.

वि. [रातो+पिरो] हृष्टपुष्ट र गालामा रगत चढेको; भरभराउँदो र मनपर्दो । स्त्री. रातीपिरी ।

व्युत्पत्ति

[रातो+पिरो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048003
मुद्रित पृष्ठ
1073