शब्दकोश प्रविष्टि

राते२

ना.वि.

ना. [रातो+ए] १. अमिल्च्याहा पात हुने, गेडावरिपरि राता अमिला केस्रा हुने र ती केस्राको झोल पनि रातै हुने, रगतमासीको औषधीमा काम लाग्ने बुटीविशेष; बेलीचन्दा । २. बोटबिरुवाको डाँठ रातो हुने एक प्रकारको रोग; रतङ्गे; राँको । २. रतुवा (मृग) । वि. ४. रातो भएको; रातो रङको ।

व्युत्पत्ति

[रातो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047986
मुद्रित पृष्ठ
1073