शब्दकोश प्रविष्टि

रातु

वि.

वि. [रातो+उ] रातो रङको; राती (गाई) । (उदा.- कैलो गाई त घर आयो, रातु गाईको ठेगानै छैन ।)

उदाहरण

(उदा.- कैलो गाई त घर आयो, रातु गाईको ठेगानै छैन ।)

व्युत्पत्ति

[रातो+उ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047984
मुद्रित पृष्ठ
1073